मुसलधारे पानी परिरहेका बेला जब मेयर बालेन बीच सडकमा देखिए

मुसलधारे पानी परिरहेका बेला जब मेयर बालेन बीच सडकमा देखिए

काठमाडौं : राजधानीमा शनिबार झमझम मुसलधारे पानी परिरहेको थियो। सडकमा पानी जमेर हिँडिनसक्नु थियो। तिनकुने बागमती पुल नजिक झरी परिरहेकै बेला काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाह (बालेन) सुटबुटसहित बीच सडकमा देखिए।

उनी भिज्दै सडकको डीभाइडर उठाइरहेका थिए। डोरीले बाँधेर सडमा राखिएको प्लास्टिकको डिभाइडर ढलेपछि सडकमा गाडी जाम भइरहेको थियो। त्यो जाम खोल्न मेयर बालेन आफैं सडकमा उत्रिएका थिए। मेयर बालेन आफैं सडकमा उत्रिएपछि ट्राफिक प्रहरी पनि सघाउन पुगका थिए। बालेन सडकमा उत्रिएर डिभाइडर मिलाएको दृश्य वरपर बटुवा र गाडीमा बसेका यात्रुले हेरिरहेका थिए।

तस्बिर : अशोक दुलाल/  भिडियो : रिता थापा 

null

null

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.