नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता

नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता
सुन्नुहोस्

दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालको एनसीएचएल र भारतको एनपीसीआईएलबीच सम्झौता भएको हो ।

काठमाडौं : नेपाल–भारतबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालको एनसीएचएल र भारतको एनपीसीआईएलबीच सम्झौता भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया लिमिटेडले प्राविधिक काम गर्ने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.