रोपाइँ गर्न सघाउँदै जनमत पार्टीका कार्यकर्ता (फोटो फिचर)

रोपाइँ गर्न सघाउँदै जनमत पार्टीका कार्यकर्ता (फोटो फिचर)
तस्बिरहरु : गोविन्द महतो।
सुन्नुहोस्

जनकपुरधाम : जनमत पार्टीको जनश्रमदान अनतर्गत १ बिघा धान रोपाइँ सम्पन्न भएको छ । महोत्तरी जिल्ला अन्तर्गत महोतरी गाऊँपालिका ५ मा जनमतले सार्वजनिक श्रमदान अन्तर्गत १ बिघा धान रोपाईको सम्पन्न गरेको हो। 

धान रोप्ने मुख्य समयमा कृषि मजदुर अभावका कारण रोपाइँको काम हुन नसकेको समयमा महोत्तरी गाउँपालिकामा १ बिघा सार्वजनिक धान रोपाइँ सम्पन्न भएको छ । 

nullजनमतका स्वराजीहरुको सहयोगमा पूर्व कृषि मन्त्री माननीय बसन्त कुशवाहा, माननीय अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डा. श्याम महतोको सहभागितामा करिब १ बिघा धान रोपाइँ सम्पन्न भएको छ । 

निवर्तमान कृषि मन्त्री ईन्जिनियर वसन्त कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता भएको बताए । खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन मन्त्री कुशवाहाले जोड दिए । 

nullnullnullnullnullnull 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.