पर्यटन भित्र्याउन कस्सिए अर्घाखाँचीका सरोकारवाला निकाय

पर्यटन भित्र्याउन कस्सिए अर्घाखाँचीका सरोकारवाला निकाय

अर्घाखाँची : अर्घाखाँचीमा पर्यटन भित्र्याउन सबै सरोकारवाला निकायहरू एक भएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर भएको छ।

अर्घाखाँचीको सन्धिखर्कमा पर्यटन प्रवर्द्धन विशेष अभियान सञ्चालनका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न तथा आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा सम्पूर्ण सरोकार वाला निकाय एक भएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए।

लुम्बिनीमा आएका पर्यटक तथा सुपा देउरालीमा आएका पर्यटकलाई कसरी जिल्लाका अन्य स्थानमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको पत्रकार महासंघका अध्यक्ष अशोक खनालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.