देशभरको कार्यसम्पादनको मूल्यांकनमा गुल्मी पहिलो

देशभरको कार्यसम्पादनको मूल्यांकनमा गुल्मी पहिलो
सुन्नुहोस्

गुल्मी : गृहमन्त्रालय र देशभरका जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ। बुधबार पत्रकार सम्मलेनको आयोजना गरेर प्रशासन कार्यालय गुल्मीले कार्यसम्पादनमा देशभरमै प्रथम भएको जानकारी दिएको हो। 

आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ७७ जिल्लाको कार्यसम्पादनमा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय गुल्मीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा २९, शासकीय प्रबन्धमा ४१ दशमलव २ ,लागु औषध नियन्त्रणमा ०५, विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापनमामा १०,मुआब्जा वितरण तथा विकास सहजीकरणमा ७ र मन्त्रालयको मुल्यांकनमा ४ दशमलव २४ गरी कुल ९६ दशमलव ४४ प्राप्तांक गरेको छ। रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयले कार्यसम्पादनमा ९६ दशमलव १३ प्राप्तांक देशभरमै दास्रो भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.