मोटरसाइकल दुर्घटना एकको मृत्यु

मोटरसाइकल दुर्घटना एकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काभ्रे : बनेपाबाट सिन्धुलीतर्फजाँदै गरेको बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल रोशी गाउँपालिका–११ माम्दीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेको डीएसपी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बनेपा नगरपालिका–१० जनागाल बस्ने २५ वर्षीय सर्वेश्वर हुमागाई रहेको जानकारी दिए । 

मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो ।  घाइते भएका हुमागाईलाई धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.