नेताहरूले शान्ति प्रक्रिया टुंग्याउनेबारे गलत ब्रिफिङ गरे : प्रधानमन्त्री (भिडियो)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्र संघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री दाहालले नेकपा एमाले अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै शान्ति प्रक्रिया टुंग्याउनेबारे गलत ब्रिफिङ गरेको आशय व्यक्त गरेका हुन्।