मधुवन मेयरकप फूटबलको उपाधी बाँसगढीलाई

मधुवन मेयरकप फूटबलको उपाधी बाँसगढीलाई
उपाधी विजेता बाँसगढी नगरपालिकाको टीम । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुलरिया  : बर्दियाको मधुवन नगरपालिकाद्वारा आयोजित बर्दिया अन्तपालिकास्तरीय मेयर कपको उपाधी बाँसगढी नगरपालिकाले चुमेको छ । आयोजक मधुवन नगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजितगर्दै उपाधी चुमेको हो ।

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका ८ वटा पालिका सहभागी रहेको आयोजकले जनाएको छ । प्रतिस्पर्धामा उपाधी विजेता पालिकाले १ लाख ११ हजार १ सय रुपैयाँ ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । 

उपविजेता टीमलाई ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी,प्रमाण पत्र एवम् मेडल हस्तान्तरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.