मधेश प्रदेश : सन्जिला कुमारी यादवले लिइन् सपथ

मधेश प्रदेश : सन्जिला कुमारी यादवले लिइन् सपथ
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी नेपालबाट सन्जिला कुमारी यादवले सपथ लिएकी छन्। मधेश प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको देहावसानपश्चात् उनको स्थानमा सन्जिलाकुमारी यादवले सपथ लिएकी हुन्। 

क्यान्सर रोगबाट पीडित विन्दुको निधन भएपश्चात गत कार्तिक १९ गतेको सिफारिसमा निर्वाचन आयोगले सिफारिस गरेपछि सपथ ग्रहण भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए। 

सभामुख रामचन्द्र मण्डलले जनता समाजावादीकी नेतृलाई सपथ ग्रहण गराएका हुन्। सन्जिला यादवले मैथिली भाषामा सपथ लिएकी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.