जो मारिए, तर राजनीति सङ्लिएन

जो मारिए, तर राजनीति सङ्लिएन

विभिन्न राजनीतिक घटनाक्रम, आन्दोलन, तानशाही सरकारका दमन र सशस्त्र युद्धका नाममा देशमा हजारौं हजारले ज्यान गुमाएका छन्। तीमध्ये कसैले लोकतन्त्रका लागि साहदात प्राप्त गरेका छन् भने धेरैजसो निहत्था व्यक्ति युद्धकर्ता वा राज्यपक्षबाट मारिएका छन्। संक्रमणकालीन न्यायको देशमा पैरवी चलिरहेको परिप्रेक्ष्यमा यस्ता विषयको उठान सान्दर्भिक हुन्छन्। हामीले राजनीतिका नाममा भएका यस्ता हत्याका फेहरिस्तमध्ये प्रतिनिधिमूलक १०० पात्र यहाँ सामेल गरेका छौं। 

यी मृत्युको औचित्य खै ?

राजनीतिक व्यवस्था परिवर्तनका नाममा अहिलेसम्म हजारौं नेपालीले ज्यान दिएका छन्। त्यस क्रममा आन्दोलनरत पक्षधर र सुरक्षाकर्र्मी मात्रै मारिएका छैनन्, निहत्था नागरिक पनि परेका छन्। त्यसरी विभिन्न कालखण्डमा भएका आन्दोलनले राज्यव्यवस्था परिवर्तन त भए। तर, जनअपेक्षाअनुरूप हाम्रो राजनीति सङलिएन। हामीले यसै सन्दर्भमा १९०६ सालदेखि २०७९ सम्म ज्यान गुमाएका मध्ये ९८ जना र दुई काण्डलाई घटनाक्रमअनुसार प्रतिनिधिमूलक ढंगले यहाँ प्रस्तुत गरेका छौं।  

null

 

सचित राई/काठमाडौं
सुरेन्द्र काफ्ले/काठमाडौं
शिवराज भट्ट/धनगढी
गीता कुँवर/अछाम
गोविन्द महतो/जनकपुरधाम
महादेव अवस्थी/कञ्चनपुर 
हरिबहादुर लम्जेल/धनकुटा


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.