ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिवहरू दीप बस्न्यात र छविराज पन्त दोषी ठहर
काठमाडौं : ललित निवास प्रकरणमा पूर्व सचिवहरू दीप बस्न्यात र छविराज पन्तलगायत दोषी ठहर भएका छन्।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो।
उनीहरूलाई ८० लाख ४८ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ।