धनकुटामा पिकअपले ठक्कर दिँदा ट्रक चालकको मृत्यु

धनकुटामा पिकअपले ठक्कर दिँदा ट्रक चालकको मृत्यु
सुन्नुहोस्

धनकुटा : धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु भएको छ। सिराहको लाहान गोलबजार घर भई हाल धनकुटाको धनकुटा नगरपालिका-९ गुठिटार बस्ने ३० वर्षीया निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो। 

धनकुटा नगरपालिका-६ कोल्ड स्टोरस्थित कोशी लोकमार्गमा सिधुवाबाट धनकुटा तर्फ आउँदै गरेको बा प्र ०१-०२६ च ८९९२ नम्बरको पिक अचानक बेक्र फेल भई सडकको साइडमा रोकेर ग्यास लोड गर्दै गरेको बा प्र ०१-००६ ख ४६५२ नम्बरको ट्रकमा ठोकिँएको थियो। 

पिकअपले ठक्कर दिँदा ग्यास लोड गर्दै गरेका ट्रक माथिबाट चालक खसेका थिए। पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका-३ का ३८ वर्षीय चेतबहादुर विशुँखेलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.