चैते धान रोप्न गुल्मीका किसानलाई चटारो
![चैते धान रोप्न गुल्मीका किसानलाई चटारो](https://annapurnapost.prixacdn.net/media/albums/gf_z8oS5E1JVS_Dz2626v7sR.jpg)
गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिका -५ खर्ज्याङ्गका किसान यतिबेला चैते धान रोप्न खेतमा व्यस्त छन् । चैत महिनामा रोपेको धानलाई यहाँका कृषकले असारमा भित्र्याउने गर्दछन् ।
फागुन अन्तिम सातादेखि चैत्र मसान्तसम्म जिल्ला विभिन्न स्थानका कृषक खेतमै भेटिन्छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)