गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस सडकमा (फोटोफिचर)

गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस सडकमा (फोटोफिचर)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकमा प्रदर्शन गरेको छ। सहकारीको रकम अपचलनमा लामिछाने संलग्न भएकाले छानबिन समिति गठन गर्नुपर्ने र सरकार निरंकुशता उन्मुख भएको भन्दै कांग्रेसका सांसद र भातृ संगठनहरुका नेताहरु आज सडकमा प्रदर्शन गर्दै सभामा सहभागी भएका हुन्।

संसदमा लामिछानेविरुद्ध उत्रिरहेको कांग्रेसले आजबाट सडक संघर्ष थालेको हो। काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शनमा कांग्रेस महामन्त्रीद्वय गगन थापा रविश्वप्रकाश शर्मा, प्रमु्ख सचेतक रमेश लेखक,सांसद रामहरी खतिवडालगायतका नेताहरु सहभागी भएका छन्। 

भृकुटीमण्डपमा भएको प्रदर्शन हेर्नुहोस्

- तस्बिर : अभिषेक महर्जन

nullnullnullnullnullnullnullnullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.