विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्ने
![विधायन व्यवस्थापन समितिको बैठक आइतबार बस्ने](https://annapurnapost.prixacdn.net/media/albums/sanghiya-samsad_6yu0Ravtq9_6iE68zINUC.jpg)
काठमाडौं : राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आइतबा बस्ने भएको छ। बैठक आइतबार दिउँसो १:३० बजे सिंहदरवारमा बस्नेछ।
बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)