कीर्तिपुरमा यस्तो देखियो कांग्रेसको चुनावी सभा
काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुरमा चुनावी सभा आयोजना गरेको छ। आइतबार हुने स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले चुनावी सभा आयोजना गरेको हो।
सभामा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहभागी छन्। कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दिएका छन्। यसअघि पनि कीर्तिपुमार कांग्रेसकै उम्मेदवार विजयी भएका थिए। कांग्रेसका मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)