गोरखा नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका विष्णु राना विजयी

गोरखा नगरपालिका-५ को वडाध्यक्षमा माओवादीका विष्णु राना विजयी
सुन्नुहोस्

गोरखा : गोरखा नगरपालिका ५ को वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा माओवादीका विष्णु राना मगर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भाइकाजी आलेलाई ८४ मतान्तरले पछि पार्दै राना विजयी भएका हुन् । 

रानाले ४८६ मत प्राप्त गरेका छन् भने आलेले ४०२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालकी दुर्गा थापा मगरले ३४५ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पाटीका मंगलबहादुर थापाले ८६ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.