७८ जना सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं : सरकारले ७८ जना सहसचिवहरूको सरुवा गरेको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।
सरकारले पदमकुमार श्रेष्ठलाई अर्थ मन्त्रालय, दिलिपकुमार गौतमलाई अर्थमन्त्राल, योगेन्द्र दुलाललाई भूमि व्यवस्था मन्त्रालय, युवराज अधिकारीलाई मधेस प्रदेश मुख्यमन्त्री कार्यालय र भविश्वर पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
सूची हेर्नुस्:
प्रतिक्रिया दिनुहोस !