संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन जुटे शीर्ष तीन नेता

संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन जुटे शीर्ष तीन नेता

काठमाडौं : शीर्ष तीन दलको बैठक सिंहदरबारमा सुरू भएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विषयमा टुंगोमा पुर्‍याउनका लागि तीन दलको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता एवं माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी छन्।

बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल, माओवादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी छन्। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.