राजावादीको प्रदर्शनमा झडप हुँदा एकको मृत्यु, प्रहरीसहित ३० जना घाइते

राजावादीको प्रदर्शनमा झडप हुँदा एकको मृत्यु, प्रहरीसहित ३० जना घाइते
तस्बिर : सुनिता डंगोल
सुन्नुहोस्

काठमाडौं : तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ।

त्यस्तै तीनकुने क्षेत्रमै झडपका क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कीर्तिपुर निवासी २९ वर्षीय सविन शर्मा रहेका छन्। झडपमा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको गृह मन्त्रालयले जानकारी दियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.