रविन्द्र मिश्र, धलव शमशेर राणासहित पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराइयो

रविन्द्र मिश्र, धलव शमशेर राणासहित पक्राउ परेकाहरूलाई अदालतमा उपस्थित गराइयो
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : राजावादीहरूको प्रदर्शनमा हिंसा भत्काएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र प्रतिनिधिसभा सदस्यसमेत रहेका धवल शमशेर राणालाई सरकारी वकिलको कार्यालय हुँदा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। प्रहरीले अनुसन्धानका लागि म्याद थप्न आइतबार अदालतमा उपस्थित गराएको हो। 

राप्रपा नेताहरूलगायत पक्राउ परेकाहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन प्रहरीले अदालतसमक्ष उपस्थित गराइएको हो। चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जानुको साथै थुप्रै निजी सम्पत्तिमा क्षति पुर्‍याइएको थियो। प्रदर्शनकारीले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.