तस्बिरमा थाइल्यान्ड भ्रमण सकेर त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओली (फोटो फिचर)

तस्बिरमा थाइल्यान्ड भ्रमण सकेर त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओली (फोटो फिचर)
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैंकक गएका ओली आज थाइ एयरलाइन्समार्फत काठमाडौं आइपुगेका हुन्।null

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो।null

प्रधानमन्त्री ओलीलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका थिए।nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.