किसानहरूलाई आधुनिक कृषि उपकरण प्रदान

किसानहरूलाई आधुनिक कृषि उपकरण प्रदान
सुन्नुहोस्

नुवाकोट : आधुनिक प्रविधिमार्फत कृषिमा उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले नुवाकोटको सूर्यगढी गाउँपालिकामा ‘रैथाने बाली प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ। कार्यक्रममा किसानहरूलाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको छ। 

रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत आधुनिक तरिकाले अर्ग्यानिक खेती उत्पादनमा जोड दिइएको छ। किसानलाई उत्साह जगाउँदै छनोट भएकालाई आधुनिक कृषि उपकरणहरू प्रदान गरिएको सूर्यगढी गाउँपालिकाले जनाएको छ। 

किसानहरूलाई २४ थान कम्बाइन मिल तथा मल्टीक्रप थ्रेसर  गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले र उपाध्यक्ष मञ्जु बुढाथोकीले हस्तान्तरण गरे। अध्यक्ष घलेले उत्पादन बढाई कृषिमा आत्मनिर्भर भएर रैथाने बालिलाई प्रमुखता दिन किसानहरूलाई आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.