काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास लिक भएर आगलागी

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जनाको मृ्त्यु भएको छ। आगलागीमा परी एक महिलाको मृत्यु भएको हो।

दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार ग्यास लिक भएर आगलागी भएको र अहिले मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी रहेको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.