गभर्नर सिफारिस समिति पुनर्गठन, अर्थविद् पाण्डेलाई सदस्य बनाउने निर्णय

गभर्नर सिफारिस समिति पुनर्गठन, अर्थविद् पाण्डेलाई सदस्य बनाउने निर्णय

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समिति पुनर्गठन भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समिति पुनर्गठन गरेको हो।

समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि समिति पुनर्गठन गरिएको हो। समितिमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।


समितिमा अर्थमन्त्री संयोजक र निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य थिए। अब पाण्डे सदस्यका रूपमा थपिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.