वर्षाका कारण खेल रद्द हुँदा कोलकाता प्लेअफ दौडबाट बाहिरियो

वर्षाका कारण खेल रद्द हुँदा कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग आइपिएलमा साविक विजेता कोलकाता नाइट राइडर्स प्लेअफ दौडबाट बाहिरिएको छ।

भारी वर्षाका कारण खेल टससमेत नभइ रद्द भएको हो। वर्षाका कारण दुवै टिमले अङ्क बाँडेका थिए। 

अंक बाडेसँगै आरसीबी अंकतालिकाको शीर्षमा रहेको छ। 

यो खेल रद्द हुँदा रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी)ले आफ्नो एउटा खुट्टा प्ले अफतर्फ लम्काइसकेको छ। अब आरसीबीले प्ले अफका  लागि एक अङ्क मात्र जोड्दा पुग्नेछ। 

आरसीबीसहित ६ टिम प्लेअफ समीकरणमा सामेल रहेका छन्। जसमा पन्जाब किङ्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सको कायम रहेको छ। 

यसअघि नै चेन्नाइ सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफ दौडबाट बाहिरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.