दीपेन्द्र र सोमपालको अर्धशतक
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले अर्धशतक प्रहार गरेका छन्।
दीपेन्द्रले ४४.४ ओभरमा १ रन लिँदै अर्धशतक पूरा गरे भने अर्को बलमा सोमपाल कामीले पनि २ रन लिँदै ५१ अर्धशतक पूरा गरेका हुन्।
दीपेन्द्रको यो एकदिवसीय क्रिकेटमा चौथो र सोमपालको तेस्रो अर्धशतक हो।
प्रतिक्रिया दिनुहोस !