तस्बिरमा हेर्नुहोस् अन्नपूर्ण मिडिया नेटवर्कको ‘ईभी र्‍याली’

तस्बिरमा हेर्नुहोस् अन्नपूर्ण मिडिया नेटवर्कको ‘ईभी र्‍याली’
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनका लागि आज ‘ईभी र्‍याली’ गरेको छ। शनिबार भृकुटीमण्डप जारी चौथो संकरणको एएमएन ‘ईभी र्‍याली’ को समुद्धाटन उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन्।null

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, कलंकी, बल्खु, धोबीघाट, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर हुँदै जमलबाट फेरि भृकुटीमण्डप पुगेको हो।null

र्‍यालीलाई सम्बोधन गर्दै उपप्रधान एवम् अर्थमन्त्री पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउन र नीति निर्माणमा पनि सरकारले ध्यान दिइरहेको उल्लेख गरे। null

जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनीकरणको सचेतना सन्देश प्रवाह गर्नका लागि  अन्नपूर्ण पोस्ट्ले हरेक वर्ष ईभी र्‍याली गर्दै आइरहेको छ। यो एएमएन चौथो संकरणको ‘ईभी र्‍याली’ हो। जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनीकरणको सचेतना अभियानमा ३५ वटा कर्पोरेट हाउसहरूले सहकार्य गरेका छन्।

ईभी र्‍यालीको मुख्य प्रायोजकमा हुन्डाई, इन एसोसियएन ग्लोबल आईएमई बैंक, पार्वडबाई टाटाको र्कभ डट इभी, प्रोटोन इमास, अर्थर, ड्रिभनवाई स्काईओयल, ग्रिन पावर पार्टनर नेपाल विद्युत् प्राधिकरण, मोबिलिटी पार्टनर इन्ड्राभ, क्लाईमेटजस्टीस् पार्टनर सेभ द चिल्ड्रेन रहेका छन्।

त्यसैगरी, इन्सुरेन्स पार्टनर ओरियन्टल इन्सुरेन्स, हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं, एजुकेसन पार्टनर नामी कलेज, अब्रोड स्टडी पार्टनर केआईइसी, जेरो इमिसन पार्टनर नामी, इम्पावरमेन्ट पार्टनर फोन पे, एयरलाइन्स पार्टनर यति एयरलाइन्स, रिफ्रेसमेन्ट पार्टनर रियलजुस, हाईड्रेसन पार्टनर जल्पाफ्रेस, टी पार्टनर अरोमा, मेडिकल पार्टनर स्टार हस्पिटल, इन्टरनेस पार्टनर सुबिसु, फुड पार्टनर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ग्रिन पार्टनर साथै, इपान, सस्टेनाबिलिटी पार्टनर अभ्नी सेन्टर फर सस्टेनाबिलिटी, इनर्जी पार्टनर घामपावर, सपोटेडवाईमा आर्कस फुड, राष्ट्रिय वाणिज्य बैंक, डब्लुडब्लुएफ, सिटिजन्स बैंक, हेन्ड्रिभोल्स्, सिम्रिक एयर, जेहो पनि प्रायोजनमा रहेका छन्।nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

null

nullnullnull

तस्बिर : अभिषेक महर्जन


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.