प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !