प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक २.६२ अंकले बढेर २७९७.४१ विन्दुमा अडिएको छ।
५८ वटा स्क्रिप्सको २२ हजार ६६७ कित्ता सेयर १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रहयो।
प्रतिक्रिया दिनुहोस !