प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंक बढ्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दुई अंक बढीले वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक २.५६ अंकले बढेर २९७६.२६ विन्दुमा कायम भएको छ।
यो सममया ८४ वटा स्क्रिप्सको २६ हजार ९८९ कित्ता सेयर १ करोड ३७ लाख ७४ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५४ स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !