निजामती सेवा विधेयक राष्ट्रियसभामा पेश हुँदै

निजामती सेवा विधेयक राष्ट्रियसभामा पेश हुँदै
सुन्नुहोस्

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा उक्त विधेयक पारित गरेको हो । राष्ट्रियसभा बैठक केही

बैठकमा निजामती कर्मचारीको अवकाश उमेरहदका विषयमा सहमति भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो । 

सबै विषयमा सहमति भएपछि समिति सभापति तुलसा कुमारी दहालले सर्वसम्मत रुपमा विधेयक पारित भएको घोषणा गरिन्। उनले मंगलबार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गर्ने जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.