बालुवाटारमा यस्तो देखियो त्रिपक्षीय वार्ता (फोटो फिचर)
काठमाडौं : सरकार, दल र जेनजीबीचको त्रिपक्षीय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक सुरू भएको हो।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले त्रिपक्षीय बैठक बोलाएकी हुन्। प्रतिनिधिसभा निर्वाचनमा दल र जनजीहरूको सहभागिताका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै राजनीतिक दलबाट नेपाली कांग्रेसबाट पार्टी प्रवक्ता प्रकाशशरण महत, नेकपा एमालेबाट महेश बर्तौला, माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षामान पुन, माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत सहभागी छन्।









प्रतिक्रिया दिनुहोस !