मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त

जनकपुरधाम : मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन्। संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री यादवलाई सपथ ग्रहण गराएकी हुन्। null

मुख्यमन्त्रीमा सरोज यादवको सिफारिसमा मन्त्री परिषद् समेत विस्तार गरेका छन्। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्। उनीहरुहरु बिना विभागीय मन्त्री बनेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.