जनकपुरको तेस्रो विकेट पतन, पावरप्लेमा बनायो ४० रन

जनकपुरको तेस्रो विकेट पतन, पावरप्लेमा बनायो ४० रन
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले पावरप्लेमा २ विकेटको क्षतिमा ४० रन बनाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले पहिलो विकेटको रूपमा ४.३ ओभरमा ओपनर ब्याटर लाहिरु मिलान्थाको विकेट गएको हो। उनले १२ बलमा १ चौकासहित ७ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए। ४.५ ओभरका कप्तान अनिल शाह मिलिन्दकै बलमा जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार शाह डकआउट भए। 

त्यस्तै निकोल लोफ्टी इटोन पनि २ रन बनाएर आउट भएका छन्। उनलाई मिलिन्द कुमारले नै विकेट लिएका हुन्। उनी एनपीएल सिजन २ को पहिलो विकेट लिने खेलाडी बनेका छन्। ७ ओभर समाप्तिमा आसिफ शेख २९ रन बनाएर खेलिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.