सुदूरपश्चिम रोयल्सको पहिलो विकेट पतन, खाता नखोली जोश ब्राउन आउट
काठमाडौं : सुदूरपश्चिम रोयल्सको पहिलो विकेट पतन भएको छ। पहिलो विकेटका रुपमा जोश ब्राउन दुई बलमा कुनै रन नजोडी आउट भएका हुन्।
सुदूरले रनको खाता खोल्नु अगाडि नै पहिलो विकेटको रुपमा ओपनर ब्याटरको विकेट गुमाएको छ।
काठमान्डु गोर्खाजका करण केसीले पहिलो ओभरको दोस्रो बलमा जोशलाई एलबीडब्ल्यू आउट बनाएका हुन्।
प्रतिक्रिया दिनुहोस !