कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको हो।
विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरू गरेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो। मंगलबार ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर, बैठक ढिला गरी सुरू भएको हो।
प्रतिक्रिया दिनुहोस !