निकास निकाल्न अत्यधिक लचकता अपनाइएको छ : कांग्रेस प्रवक्ता महत

निकास निकाल्न अत्यधिक लचकता अपनाइएको छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बोलाइएको बैठक बस्दै नबसी बुधबार बिहानसम्मका लागि स्थगित गरिएको हो। 

विशेष महाविधेशन पक्षसँग सहमतिको प्रयास जारी रहेकाले बैठक सारिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। छलफलबाटै निकास निकाल्नका लागि अत्याधिक लचकताका साथ छलफल भइरहेको उनले बताए। 

बुधबारसम्म सकारात्मक निकास निस्कने उनको भनाइ छ। प्रवक्ता महतले पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा जानुपर्ने बताए। महाधिवेशनका बारेमा पार्टीले गरेको आधिकारिक निर्णयमा नै अघि बढ्नुपर्ने उनको जोड थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.