काठमाडौं ५ मा ईश्वर पोखरेल बने एमालेको उम्मेदवार
काठमाडौं : नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन्। एमालेले उनलाई काठमाडौं ५ को उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनले सोमबार आफूले टिकट प्राप्त गरेको अन्नपूर्णलाई बताए। पूर्व वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल हालै सम्पन्न एमालेको महाधिवेशनबाट अध्यक्षमा पराजित भएका थिए।
प्रतिक्रिया दिनुहोस !