प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.३७ अंकले घटेर २६८१.१३ विन्दुमा कायम भएको हो।
प्रि ओपन सेसनमा ५० वटा स्क्रिप्सको ४६ हजार २९६ कित्ता सेयर २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थि रह्यो।
प्रतिक्रिया दिनुहोस !