पार्टीको झण्डा छाप्न व्यस्त कामदार (फोटो फिचर)
काठमाडौं : काठमाडौंको बागबजारमा रहेका पसलहरूमा कामदारहरू पार्टीको झण्डा छाप्न व्यस्त देखिएका छन्।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी चुनावी अभियानका लागि अर्डरअनुसार पार्टीको झण्डा छाप्ने काम भइरहेको हो। अघिल्लो निर्वाचनको तुलनामा यसपटक झण्डाको व्यवसाय निकै कम भएको एक कामदारले बताए।
तस्बिरहरू : अभिषेक महर्जन






प्रतिक्रिया दिनुहोस !