शिवरात्रिमा यस्तो देखियो पशुपति क्षेत्र (फोटोफिचर)
काठमाडौं : महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा भक्तजनको घुइँचो लागेको छ। महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी उत्साहपूर्वक मनाइँदैछ।
महाशिवरात्रि पर्वलाई दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ।




















प्रतिक्रिया दिनुहोस !