टोकियोको विगत र वर्तमान एउटै फ्रेममा (फोटो फिचर)

टोकियोको विगत र वर्तमान एउटै फ्रेममा (फोटो फिचर)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : जापानको राजधानी टोकियोको विगत र वर्तमानलाई एउटै फ्रेममा प्रस्तुत गर्ने फोटो प्रदर्शनी ‘टोकियो बिफोर/आफ्टर’ नेपालमा सुरु भएको छ। जापान फाउन्डेशन र नेपालस्थित जापानी दूतावासको आयोजनामा बबरमहलस्थित नेपाल कला परिषद्‍मा प्रदर्शनी सुरु भएको हो। प्रदर्शनी चैत १८ गतेसम्म सञ्चालन हुनेछ। 

प्रदर्शनीमा करिब ८० वटा फोटोहर समावेश गरिएका छन्। सन् १९३०-४० को दशकमा खिचिएका टोकियोका तस्बिरहरू र सन् २०१० पछिका तस्बिरहरूलाई सँग राखेर शहरको रूपान्तरण देखाइएको छ। दोस्रो विश्वयुद्धअघिको टोकियो र समकालीन टोकियोको सामाजिक, सांस्कृतिक तथा शहरी परिवर्तनलाई फोटोमार्फत प्रस्तुत गर्ने उद्देश्य रहेको जनाइएको छ। 

nullnullnullnullnullnull

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.