युएई सरकारको विशेष अपील : घरभित्रै सुरक्षित रहनू
युएई : संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ । इरानले आबुधावीको अल दाफ्रास्थित अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो ।
सरकारले घर बाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस !
३