२४ घन्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी


काठमाडौं : निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

उनले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि जारी राखिने बताए। 'मतगणना सुरू भएको २४ घन्टाभित्रै मतपरिणाम सार्वजनिक हुन्छ। त्यस सँगसँगै समानुपातिकतर्फको मतगणना पनि जारी रहन्छ,' उनले भने।

उनले यो निर्वाचन नियमित भन्दा फरक भएकाले सबै जना बढी खट्नुपर्ने र संवेदनशील बन्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.