प्यूठानका सबै केन्द्रमा मतदान चल्दै, हालसम्म १८ हजार मत खस्यो
प्यूठान : प्यूठानका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । १५८ वटै मतदान स्थलमा मतदान चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
केही मतदान केन्द्रमा ढिलो गरि मतदान शुरु भए पनि सबैमा बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । केहि केन्द्रहरु सर्बदलिय बैठकका कारण ढिलोगरि शुरु भएको मुख्य निर्वाचन अधिकृतले हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !