भीमफेदी कारागारका १४९ कैदीबन्दीले गरे मतदान
हेटौंडा : क्षेत्रीय कारागार भीमफेदीमा साढे एक बजेसम्म १ सय ४९ मत खसेको छ ।
१६२ मतदातामध्ये १ सय ४९ मत खसेको हो । भीमफेदी कारागार ४ महिलासहित १६६ मतदाता रहेकोमा ४ जना जेलबाट छुटि गएकाले १६२ जना मतदाता रहेका छन्।
तीमध्ये ४ जना महिलासहित १ सय ४९जना कैदीबन्दीले मतदान गरेका छन । उनीहरुले समानुपातिक तर्फमात्र मतदान गर्न पाउछन ।
प्रतिक्रिया दिनुहोस !