रौतहट-४ मा रास्वपाका उम्मेदवार पौडेलको अग्रता
रौतहट : रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को १८ सय ३२ मत मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलले अग्रता लिएका छन।
हालसम्मको मत परिणामअनुसार उनले १०३० मत प्राप्त गरेक छन भने नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ३९२ मत प्राप्त गरेका छन,त्यस्तै नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ३५१ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका रामजी साहले ३० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८० मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस !