रौतहट-४ मा रास्वपाका पौडेल दोब्बर मतले अगाडि, धमला निकै पछाडि
रौतहट : रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् ।
४० हजार ८ सय ८३ मता गणना सकिदा रास्वपा उम्मेद्वार गणेश पौडेलले १९ हजार ८ सय ८५ मत ल्याउँदा नेपाली काङ्रेसका उम्मेदवार देब प्रसाद तिमलसिनाले ८ हजार ३ सय ६१ मत पाएका छ्न्।
नेपाली कम्युनिस्ट पार्टीका राम कुमार भट्टराईले ६ हजार ४ सय ३६ पाएका छन भने एमालेका रामजी साहले १ हजार ८ सय ५९ मत पाएका छ्न् । आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले २ सय ९६ मत ल्याएका छ्न् ।
यो क्षेत्रमा ७३ हजार ३ सय ९७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !