महोत्तरी-३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी

महोत्तरी-३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी
सुन्नुहोस्

महोत्तरी : महोत्तरी क्षेत्र नम्बर -३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का उज्ज्वलकुमार झा विजयी भएका छन्।  उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मोहम्मद रिजवानलाई २६ हजार ४८२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। झाले ३२ हजार ४ सय ५१ मत ल्याउदा रिजवानले ५ हजार ९६९ मत मात्र प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार रामआधार कापरले ४ हजार ७ सय ९० मत ल्याए भने कांग्रेसका बजरंग नेपालीले ४ हजार ३ सय ४२ मत ल्याएका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.